८ बैशाख २०८१, शनिबार

Tag: सवारी कारवाहीमा

मापदण्डविपरीत पशु ढुवानी गर्ने ३६ सवारी कारवाहीमा

भरतपुर । चितवनमा मापदण्डविपरीत पशु ढुवानी गर्ने ३६ सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको हालसम्म ३६ सवारी साधनले मापदण्डविपरीत पशु ढुवानी गरेको पशु क्वारेन्टाइन चेक पोष्ट रामनगर चितवनका प्रमुख डा कृष्ण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार