१३ बैशाख २०८१, बिहिबार

Tag: सवारी आवगमन

आजदेखि काठमाडौंका यी क्षेत्रमा आइतबारसम्म सवारी आवगमन प्रभावित हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि आइतबारसम्म काठमाडौंका केही सडकमा सवारी आवगमन प्रभावित हुनसक्ने जनाएको छ । महानगरद्वारा जारी सूचनामा सेतो मच्छिन्द्रनाथको रथजात्राका कारण आइतबारसम्म सवारी आवगमन प्रभावित हुने उल्लेख गरिएको छ । रथ यात्रा हुने सडकमा सबै प्रकारका सवारी साधनहरूलाई