१२ बैशाख २०८१, बुधबार

Tag: सवारीसाधन चल्ने

नारायणगढ–मुग्लिन सडकमा आजबाट नियमित रुपमा सवारीसाधन चल्ने

चितवन । नारायणगढ–मुग्लिन सडकमा आजबाट नियमित रुपमा सवारीसाधन चल्ने भएका छन् । नारायणगढ–मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएकामा आइतबारदेखि बन्द नगरिने भएको हो । उक्त सडकखण्डको केही स्थानमा भित्तो काट्ने काम