११ बैशाख २०८१, मंगलबार

Tag: सलाउद्दिन नोमन चौधरी

परराष्ट्रमन्त्रीद्वारा भैरहवाबाट ढाका उडान सुरु गर्न राजदूतलाई आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । सो भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका हवाई उडान सुरु गर्न राजदूत चौधरीलाई आग्रह गरिन् । सो भेटमा