१३ बैशाख २०८१, बिहिबार

Tag: सलह किरा नेपाल प्रवेश

भारतबाट नेपालका ३ जिल्लामा सलह किरा गर्‍यो प्रवेश

काठमाडौँ, असार १३ । नेपालमा सलह किरा प्रवेश गरेको छ । भारतसँग सीमा जोडिएका ३ जिल्लाहरु पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार बिहान सलह कीराका समूह देखिएको हो । बारा, पर्सा र सर्लाहीमा शनिबार बिहान सहलको झण्ड भारतबाट प्रवेश