१३ बैशाख २०८१, बिहिबार

Tag: सलह किरा

अर्घाखाँची जिल्ला पुग्यो सलह किरा

अर्घाखाँची, १५ असार । अर्घाखाँची जिल्लामा सलह किरा देखिएको छ । चार पालिकाका विभिन्न क्षेत्रमा सलह देखिएको हो । शीतगङ्गा नगरपालिकाका सबैजसो वडामा सलह देखिएको छ । सुवर्णखाल, सिद्धारा, ठाडादह, अमराई, कोप्चिबास, भेडामारे, सिमलपानी, जुकेना, सीतापुर, झिर्रा, मन्द्रेलगायत क्षेत्रमा सलह