६ बैशाख २०८१, बिहिबार

Tag: सलह किन्ने

प्रतिकिलो रु १०० मा सलह किन्ने कृषिविज्ञ मदन राईको घोषणा

खोटाङ, १६ असार । कृषिविज्ञ मदन राईले प्रतिकिलो रु १०० मा सलह खरिद गर्ने घोषणा गर्नुभएको छ । भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकिलो रु १०० मा खरिद