१२ बैशाख २०८१, बुधबार

Tag: सर्वोच्च परिसरमा बढाइयो सुरक्षा

सर्वोच्च परिसरमा बढाइयो सुरक्षा, गृहमन्त्रीको मुद्दाको फैसला आजै आउने

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध मु्द्दामा सर्वोच्च अदालतमा बहस सकिएसंगै सर्वोच्च अदालत परिसरमा सुरक्षा बढाइएको छ । आज शुक्रबार सर्वोच्चमा उपप्रधानमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ सकिएर आजै फैसला आउने भएपछि सर्वोच्चमा सुरक्षा बढाइएको हो । लामिछानेको मुद्दाको सुनुवाइ