१२ बैशाख २०८१, बुधबार

Tag: सर्वोच्च परिसर

न्यायाधीश गिरीकी पत्नी आरती सर्वोच्च परिसरबाट पक्राउ

काठमाडौं । बलात्कार मुद्दामा पक्राउ परेका जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरती सर्वोच्च अदालत परिसरबाट पक्राउ परेकी छन् । आज मंगलबार सर्वोच्च अदालतभित्र प्रवेश गर्न खोज्दा उनी गेटबाटै पक्राउ परेकी हुन् । प्रहरीले उनलाई प्रक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा