८ बैशाख २०८१, शनिबार

Tag: सर्वोच्च कमाण्डर

जनआन्दोलनको सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका उनी सबैको निष्ठाको केन्द्र बन्न सफल भएका