४ बैशाख २०८१, मंगलबार

Tag: सर्वोच्च अदालतको फैसला

सर्वोच्च अदालतको फैसला : प्रतिनिधिसभा पुनस्र्थापना, ‘दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउनू’

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्दै दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज उक्त