७ बैशाख २०८१, शुक्रबार

Tag: सर्वोच्चमा रिट दर्ता

‘नो नट अगेन’ अभियानमाथिको प्रतिबन्ध हटाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । सामाजिक सञ्जालमा ‘नो, नट अगेन’ अभियान चलाउने अभियान्ताहरूलाई कारबाही गर्ने निर्वाचन आयोगको निर्देशनविरूद्ध सर्वोच्च अदालतमा आज रिट दायर भएको छ । अधिवक्ता अनिल आचार्यले ‘नो नट अगेन’ अभियानमाथिको प्रतिबन्ध हटाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।