१२ बैशाख २०८१, बुधबार

Tag: सर्वोच्चमा निवेदन

सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन

काठमाडौं । नेपाली क्रिकेट टिमका पुर्वकप्तान सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दायर भएको छ । लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय आज सर्वोच्च अदालत गएको हो । उच्च अदालत पाटनको २० लाख धरौटीमा लामिछानेलाई