११ बैशाख २०८१, मंगलबार

Tag: सर्वोच्चको फुलकोर्ट

सर्वोच्चको फुलकोर्टद्वारा गोलाप्रथाबाट इजलास तोक्ने कार्यविधि पारित

काठमाडौं । सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठकले सर्वोच्च अदालत नियमावली संशोधन र गोलाप्रथाको कार्यविधि पारित गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गरिरहेका न्यायाधीशहरू समेत सम्मिलित सर्वोच्चको फुलकोर्टले गोलाप्रथा प्रणालीबाट इजलास तोक्ने गरी नियमावली संशोधन गर्ने निर्णय