८ बैशाख २०८१, शनिबार

Tag: सर्वोच्चका न्यायाधीश

चोलेन्द्रलाई अर्को धक्का : फुलकोर्ट बहिस्कार गर्ने सर्वोच्चका न्यायाधीशको निर्णय

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले पूर्ण बैठक (फुलकोर्ट) बैठक बहिस्कार गर्ने निर्णय गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भोलि सोमबार अपरान्ह १ः३० बजेका लागि बोलाएको ​सर्वोच्च अदालतको फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने भएपछि प्रधानन्यायाधीश जबरालाई अर्को धक्का लाग्नुको