१२ बैशाख २०८१, बुधबार

Tag: सर्वेन्द्र खनाल

तनहुँ-१ मा एमालेका सर्वेन्द्र खनालद्वारा उम्मेदवारी दर्ता

तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नम्वर १ मा नेकपा (एमाले) का सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर पूर्वआईजीपी समेत रहेका खनालले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । खनालको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर