७ बैशाख २०८१, शुक्रबार

Tag: सर्वेन्द्रले भने

सर्वेन्द्रले भने- हर्षविभोर छु, सातवटा प्रधानमन्त्री भोगे तर ओलीजस्तो कोही भेटिँन

काठमाडौँ । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले विगतमा आफ्नो प्रहरी जीवनमा सात वटा प्रधानमन्त्री भोगेपनि एमाले अध्यक्ष केपी शर्मा ओलीजस्तो कोही पनि नभेटेको बताएका छन् । आज बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेपछि खनालले बोल्दै