७ बैशाख २०८१, शुक्रबार

Tag: सर्वाेच्च बार

सर्वाेच्चको फैसलाले संवैधानिक समस्यालाई निकास दिएको छ : सर्वाेच्च बार

काठमाडौँ । सर्वाेच्च अदालत बार एशोसिएशनले सर्वाेच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना गर्ने गरी भएको फैसलाले मुलुकको संवैधानिक समस्यालाई समयमै निकास दिएको जनाएको छ । सर्वाेच्च बारका सचिव ऋषिराम घिमिरेले आज विज्ञप्तिमार्फत सर्वाेच्चको आदेशले विधिको शासन, संविधानवाद, संवैधानिक सर्वाेच्चता कायम गर्दै न्यायालय