७ बैशाख २०८१, शुक्रबार

Tag: सर्वहारा नेता

कविता – सर्वहारा नेताको राजशी ठाँट

कति वटा जामाहरु च्यात्नु पर्छ, हामी नाङ्गिएका छौ भनेर बुझाउन ? कति चर्को चिच्याउनु पर्छ कि हाम्रो मुख थुनिएको छ भनेर सुनाउन ? कति सिर्का रगत बगाउनु पर्छ कि यो घाउबाट हामीलाई कति दुखिरहेको छ भनेर देखाउन ? कति लेख्नु