१३ बैशाख २०८१, बिहिबार

Tag: सर्वसम्मत उम्मेदवार

झापा-५ बाट अध्यक्ष ओली सर्वसम्मत उम्मेदवार सिफारिस

झापा । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्वर ५ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका अध्यक्ष ओलीलाई आगामी निर्वाचनको प्रतिनिधिसभा सदस्यमा झापाको क्षेत्र-५