७ बैशाख २०८१, शुक्रबार

Tag: सर्भेक्षण

महामन्त्रीमा गगन र विश्वप्रकाशले जित्ने फ्याक्ट्स नेपालको सर्वेक्षण

काठमाडौँ ।  फ्याक्ट्स रिसर्च एन्ड एनालाइसिसले गरेको सर्वेक्षण अनुसार नेपाली कांग्रेसको महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित हुने देखिन्छ । फ्याक्ट्स नेपालको सर्भेक्षण अनुसार महामन्त्रीमा गगन थापाले ४५, विश्वप्रकाश शर्माले २९, प्रदीप पौडेलले १०, प्रकाशशरण महतले ८, मिनेन्द्र रिजालले ७ र