८ बैशाख २०८१, शनिबार

Tag: सर्पगन्धा

स्वास्थ्यको लागि सर्पगन्धाको प्रयोग गर्नुका फाइदाहरु

सर्पगन्धा एपोसाइनेसी परिवारको महत्वपूर्ण जडिबुटीहो । यो जडिबुटीबारे लियोनार्ड राल्फले सन् १५८२ मा पत्ता लगाएका थिए । यो जडिबुटी छिमेकी राष्ट्र भारत र चीनमा परम्पारिक औषधिको रूपमा ३००० बर्षदेखि चल्दै आएको इतिहास छ । तर यो औषधि नेपालमा प्रशस्त उत्पादन