४ बैशाख २०८१, मंगलबार

Tag: सरोजकुमार यादव

मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गरेका छन् । प्रतिपक्ष दलले बहिस्कार गरेको प्रदेशसभा बैठकबाट मधेसका मुख्यमन्त्री यादवले विश्वासको मत पाएका हुन् । बैठकलाई प्रतिपक्ष दलहरू नेपाली कांग्रेस, जनमत पार्टी, लोसपाले बहिस्कार गरेका थिए । मुख्यमन्त्री