८ बैशाख २०८१, शनिबार

Tag: सरोकारवालाको सुझाव

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सरोकारवालाको सुझाव समेटेर संशोधन गर्ने गठबन्धनको निर्णय

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले संक्रमणकालीन न्याय व्यवस्थापनका लागि ल्याइएका विधेयकमा सरोकारवालाको सुझाव समेटेर संशोधन गर्ने निर्णय गरेको छ । आज मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा संक्रमणकालीन न्याय निरूपणका लागि ल्याइएका विधेयकलाई संशोधन