१२ बैशाख २०८१, बुधबार

Tag: सरिता भट्ट अधिकारी

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा स्वतन्त्र संचालकको नियुक्ति

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा स्वतन्त्र संचालकको नियुक्ति गरेको छ । रिलायन्सको स्वतन्त्र संचालकमा सरिता भट्ट अधिकारी नियुक्त भएकी छन् । कम्पनीको जेठ १२ गते बसेको ८७ औ संचालक समितिको बैठकले भट्ट अधिकारीलाई नियुक्त गरेको हो । स्वतन्त्र संचालकसंग नेपाल