१२ बैशाख २०८१, बुधबार

Tag: सरस्वती प्रधान

रातारात चर्चामा आएकी रुपालाई झड्का : प्रधानले दिइन् आयोगमा उजुरी

काठमाडौं । रातारात चर्चामा आएकी संचारकर्मी समेत रहेकी २४ वर्षीया रुपा सुनारलाई झड्का लागेको छ । रूपाले कोठा भाडामा माग्न जाँदा जातीय विभेद गरेको भन्दै उजुरी दिएपछि पक्राउ परेर रिहा भई सकेकी ५८ वर्षीया सरस्वती प्रधानले रुपाविरुद्ध राष्ट्रिय मानव अधिकार