७ बैशाख २०८१, शुक्रबार

Tag: सरलीकृत केवाइसी

राष्ट्र बैंकद्वारा १ लाखसम्मको कारोबारलाई सरलीकृत केवाइसी प्रक्रिया लागू

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्रप्राप्त संस्थालाई रु एक लाखसम्मको कारोबारमा सरलीकृत ग्राहक पहिचान (केवाइसी) प्रक्रिया लागू गरेको छ । राष्ट्र बैंकले आज भुक्तानी सेवा प्रदायक संस्थालाई परिपत्र गर्दै वार्षिक रू एक