८ बैशाख २०८१, शनिबार

Tag: सरकार लचक

बारको आन्दोलनमा सरकार लचक : सर्वोच्च परिसरबाट सशस्त्र प्रहरी हटाइयो

काठमाडौँ । सर्वोच्च अदालत परिसरबाट सशस्त्र प्रहरी हटाइएको छ । यसअघि वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले गृहमन्त्री बालकृष्ण खाँणलाई फोन गरेर आधा घण्टाभित्र सर्वोच्च परिसरबाट सुरक्षाकर्मी हटाउन आग्रह गरेका थिए । नेपाल बार एशोसिएसनको आह्वानमा कानुन व्यवसायीहरुले आज शुक्रबार सर्वोच्च अदालतको