१२ बैशाख २०८१, बुधबार

Tag: सरकार बनाउन

संघदेखि प्रदेशसम्म आफ्नै नेतृत्वको सरकार बनाउन पहल गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । आज आइतबार दिउँसो बसेको कार्यसम्पादन समितिको बैठकले संघदेखि प्रदेशसम्म आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो । कांग्रेसको कार्यसम्पादन समितिको बैठकले औपचारिक रुपमा संघदेखि