७ बैशाख २०८१, शुक्रबार

Tag: सरकारी विद्यालय

सरकारी विद्यालयमै उपचारका लागि चार शय्याको स्वास्थ्य कक्ष स्थापना

तुलसीपुर । दाङ तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविले चार शय्याको स्वास्थ्य कक्ष स्थापना गरेको छ । बिरामी परेका विद्यार्थीलाई उपचार गर्नका लागि उक्त शय्या स्थापना गरिएको हो । विद्यालयले नै रु चार लाख लगानी गरेर विद्यालयमा चार वटा शय्या सञ्चालनमा ल्याएको