७ बैशाख २०८१, शुक्रबार

Tag: सरकारी कार्यालय

राया गाउँका सरकारी कार्यालयमा विद्युत् सेवा

सिमकोट, हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँका सरकारी तथा सङ्घसंस्थाका कार्यालयमा विद्युत् सेवा विस्तार गरिएको छ । रायाखोला जलविद्युत् कार्यालय, हुम्ला माध्यमिक विद्यालय, स्वास्थ्यचौकी र सहकारीलाई राति मात्रै विद्युत् सेवा उपलब्ध गराउँदै आएको थियोभने बुधबारदेखि चौबिसै घण्टा विद्युत् सेवा