१२ बैशाख २०८१, बुधबार

Tag: सरकारवाट बाहिरियो

गण्डकी प्रदेशमा सरकारवाट बाहिरियो माओवादी केन्द्र, अव के होला मुख्यमन्त्री गुरुङको पद ?

पोखरा । गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । आज राजीनामा दिने माओवादी मन्त्रीहरुमा आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर पुन रहेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङ नेतृत्वको सरकारमा