११ बैशाख २०८१, मंगलबार

Tag: सरकारले बढायो

सरकारले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र र मट्टितेलको मूल्य बढाएको हो । निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य वृद्धि गरेको हो । पेट्रोल र डिजेल/मट्टितिलको साविकको खुद्रा