७ बैशाख २०८१, शुक्रबार

Tag: सरकारलाई दिएको समर्थन फिर्ता

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रचण्डले ओलीलाई गरे आरोपको वर्षा

काठमाडौं । अन्तत: नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको सर्मथन फिर्ता लिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका हुन् । हिजो मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको