८ बैशाख २०८१, शनिबार

Tag: सरकारमा सहभागी हुने

लोसपाको निर्णय : सम्मानजनक रूपमा सरकारमा सहभागी हुने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सम्मानजनक रूपमा सहभागी हुने भएको छ । लोसपाको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अहिले सत्ता गठबन्धनमा भएका दलहरूसँगै सम्मानजनक रूपमा सरकारमा सहभागी