१२ बैशाख २०८१, बुधबार

Tag: सरकारमा सहभागिता

नेकपा एसको स्थायी कमिटी बैठक बस्दै, सरकारमा सहभागिताबारे निर्णय लिन सक्ने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक बस्ने भएको हो । आज बस्ने बैठकले पार्टीको सरकारमा सहभागिताबारे निर्णय लिन सक्ने प्रवल सम्भावना रहेको