१३ बैशाख २०८१, बिहिबार

Tag: सरकारमा रहेका

राप्रपाबाट सरकारमा रहेका सवै मन्त्रीहरुले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सवै मन्त्रीहरुले राजीनामा दिएका छन् । राप्रपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आज शनिबार दिउँसो बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् । राप्रपाबाट सरकारमा सहभागी भएका राप्रपा अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री