७ बैशाख २०८१, शुक्रबार

Tag: सरकारद्वारा स्वागत

सरकारद्वारा नेपाल एयरलाइन्समा महिला पाइलटलाई स्वागत

काठमाडौँ । सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को अन्तर्राष्ट्रिय उडान गर्ने महिला विमानचालक (पाइलट)लाई स्वागत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला विमान चालक दललाई स्वागत गरेका हुन् । काठमाडौँ–दुबई–काठमाडौँ