११ बैशाख २०८१, मंगलबार

Tag: सरकारको प्राथमिकता

कागबेनी बस्ती पुुनर्निर्माण सरकारको प्राथमिकतामा रहेको छ : गृहमन्त्री श्रेष्ठ

म्याग्दी । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीका कारण क्षति पुुगेको मुुस्ताङको कागबेनी बस्ती पुुनर्निर्माणको कामलाई सरकारले प्राथमिकता दिने बताएका छन् । गत साउन २८ गते कागखोलाको बाढीले प्रभावित बनेको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बस्तीको आज स्थलगत निरीक्षण गर्दै उनले