७ बैशाख २०८१, शुक्रबार

Tag: सरकारको दायित्व

गृहमन्त्री खाँणले भने- एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको दावी गरेका छन् । गृहमन्त्री खाँणले एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा सुरु भएको बताएका छन्। मंगलवार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको