८ बैशाख २०८१, शनिबार

Tag: सरकारको जवाफ

एमालेले सुन तस्करी प्रकरणबारे सरकारको जवाफ माग्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन तस्करी प्रकरणबारे सरकारको जवाफ माग्ने भएको छ । आज बसेको एमाले संसदीय दलको बैठकले सुन तस्करीबारे सरकारबाट जवाफ माग्ने निर्णय गरेको एमाले नेता रघुजी पन्तले जानकारी दिए । नयाँबानेश्वरस्थित संघीय संसद