१३ बैशाख २०८१, बिहिबार

Tag: सरकारका प्रवक्ता

सरकारका प्रवक्ताको दावी : सरकार नीति र उद्देश्यअनुरुप अघि बढेको छ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार अविचलित भएर आफ्नो नीति र उद्देश्यमा केन्द्रित रहेको बताएकी छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन