६ बैशाख २०८१, बिहिबार

Tag: सय वर्ष पुरानो

म्याग्दीमा सय वर्ष पुरानो आकर्षक ढुंगेघर संरक्षणको पर्खाइमा

गलेश्वर । सिर्मु र सालका काठमा कलात्मक रुपले कुँदिएका सुन्दर बुट्टा । चिल्ला र बाक्ला छाउने ढुङ्गाले छाउको धुरी र पालीमुनि ९० डिग्रीको कोणमा हालिएका टुँडाल । हेर्दै लोभ्याउने आकर्षक झ्याल ढोका । मल्ल र राणाकालीन शैलीको विरासत देखाउने सय