८ बैशाख २०८१, शनिबार

Tag: सयपत्री

सयपत्रीमा आत्मनिर्भरः फूल कारोवार घट्दै

काठमाडौँ । पछिल्ला वर्ष सयपत्रीमा देश आत्मनिर्भर हुँदै गएको छ । गत वर्ष तिहारमा सयपत्रीका २५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग थियो । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र