१३ बैशाख २०८१, बिहिबार

Tag: सम्हाले कार्यभार

सार्कका नवनियुक्त महासचिव गोलाम सरवरले सम्हाले कार्यभार

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हालेका छन् । सार्क मन्त्रिपरिषद्ले उनको नियुक्तिलाई अनुमोदन गरेसँगै उनले गत मङ्गलबारदेखि कार्यभार सम्हालेको सार्क सचिवालयले आज जनाएको छ । नवनियुक्त महासचिव सार्कको १५औँ महासचिव हुन्