१३ बैशाख २०८१, बिहिबार

Tag: सम्मानित नेता

पूर्वप्रधानमन्त्री खनालले आज प्रधानमन्त्री देउवालाई भेट्दै

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दै छन् । सरकारले आसन्न निर्वाचनको मिति घोषणा गरिसकेको परिप्रेक्षमा पूर्वप्रधानमन्त्री खनालले प्रधानमन्त्री देउवालाई भेट्नुलाई चासोका साथ हेरिएको छ । आगामी