८ बैशाख २०८१, शनिबार

Tag: सम्मानजनक

सडकमा भौँतारिनेको कथा : काम गरेर बाँचेको जीवन सम्मानजनक

काठमाडौँ । एक दशक पहिलेसम्म सडकमा बस्ने, मदिरा र लागुऔषध दैनिक खाने, बटुवासँग मागेर वा लुटेर हातमुख जोड्ने एक महिला अहिले सडकमा बस्ने त्यस्तै बालबालिकालाई त्यसबाट बाहिर निस्कन सल्लाह दिन्छिन् । आफू जस्तै खराब बानी छाडेर सामाजिक जीवन बिताउन उनले