१२ बैशाख २०८१, बुधबार

Tag: सम्भावित नेताहरु

यी हुन् माओवादीवाट पहिलो चरणमा मन्त्री हुने सम्भावित नेताहरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा जारी रहेको छ । सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री बन्न लागेका नेपाली काँग्रेसका सभापति समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाको सरकारमा माओवादी केन्द्रवाट सहभागी हुने