१२ बैशाख २०८१, बुधबार

Tag: सम्भावता अध्ययन

तनहुँसुर ‘इको ट्रेक’ को सम्भावता अध्ययन

दमौली । तनहुँको व्यास नगरपालिका-११ मा जैविक विविधता संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँसुर इको ट्रेकको सम्भाव्यता अध्ययन गरिएको छ । मूलपानीबाट तनहुँसुरसम्मको जैविक विविधता संरक्षण, पर्यटन प्रवद्र्धन, वातावरणीय सेवा र ऐतिहासिक धरोहरको संरक्षणका लागि इको ट्रेकको सम्भाव्यता अध्ययन गरिएको