१२ बैशाख २०८१, बुधबार

Tag: सम्बन्ध विच्छेद

खोटाङमा सम्बन्ध विच्छेदका १८४ मुद्दा दर्ता

खोटाङ । जिल्ला अदालत खोटाङमा आर्थिक वर्ष २०७८/७९ मा सम्बन्ध विच्छेदका १८४ मुद्दा दर्ता भएको छ । एक वर्षको अवधिमा अदालतमा दर्ता भएका एक सय ८४ मुद्दामध्ये एक सय ३८ मुद्दा फछ्र्योट भएको छ भने ४६ वटा मुद्दा आर्थिक वर्ष